दग्नामको तोयमा पहिरो जाँदा सडक भासियो

सन्तोष गौतम/विकल्प न्यूज बेनी ३२ असार ।  म्याग्दीको रघुगंगा गाउँपालिका ४ दग्नामको तोय भन्ने ठाउँमा पहिरो जाँदा सडक भासिएको छ । गाउँपालिकाको केन्द्र मौवाफाँट देखि दग्नाम जोड्ने सडकको दवाङ भिर र तोय क्षेत्रमा केही दिनदेखिको वर्षातपछि सोमबार दिउँसो जमिन धाजा फाटेर पहिरो जाँदा करिब २५ मिटर सडक भासिएको हो । सडक तलको भिरालो जमिन धाँजा … Continue reading दग्नामको तोयमा पहिरो जाँदा सडक भासियो